राति डडेल्धुरामा रात्रिबस दुर्घटना: २३ यात्रु घाइते, एकको अवस्था गम्भीर
चैत २७, डडेल्धुरा | मङ्गलबार राति डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा २३ घाइते भएका छन् ।
कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको ना४ख ६८३६ नंको बस राति २ बजेको समयमा डडेल्धुराको अमरगढी नगरपालिका–११...