चीनमा १०० जिउँदो सर्प ट्राउजरमा राखी तस्करी गर्दै गरेका मानिस पक्राउ
असार २६, काठमाडौँ । चीनमा १०० भन्दा बढी जिउँदो सर्पलाई ट्राउजरमा हालेर तस्करी गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरिएको चीनको भन्सार प्रशासनले जनाएको छ।
चीनको भन्सार कार्यालयले मङ्गलवार जारी गरेको विज्ञप्तिमा...