सम्बन्धका ८ प्रकार : तपाईंको सम्बन्ध कस्तो ? केवल शुद्ध प्रेममा के हुन्छ ?
व्यक्ति जो कोही अरूभन्दा फरक हुन्छ। अरूसँग मिल्ने केवल व्यक्तित्व हो। रोजाइहरू समान हुन सक्छन्। क्षमताहरू फरक फरक हुने गर्छ। जोसँग हाम्रो रोजाई समान हुन पुग्छ। त्यो मान्छे हामीलाई मन...