ध्रुवसागर शर्मा,म्याग्दी । एघार वर्षदेखि दमका कारण सास्ती खेपेका बेनी नगरपालिका–२ का खड्गबहादुर थापाको स्वास्थ्यमा एकाएक परिवर्तन आएको छ ।
रोगका कारण घरमै बसेर बित्ने उहाँको दिनचर्यामा पनि...