रत्नेचौरको तोरीबारी घुम्न खुला
फागुन १, गलेश्वर । पछिल्लो समय राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको बेनी नगरपालिका–१, रत्नेचौरको तोरीबारीमा थामिनसक्नु भीड लागेपछि स्थानीय प्रशासनले लगाएको रोक आजबाट खुल्ला भएको छ ।
म्याग्दी, बागलुङ...