‘द भ्वाइस अफ नेपाल’ का बिजेता सिडि विजय अधिकारीको आवाजमा ”टाढा हुनु कसरी ” भिडियो
माघ २४, काठमान्डौँ | द भ्वाइस अफ नेपालका विजेता गायक सिडि विजय अधिकारीको आवाज तथा संगीतकार डि आर अटुको संगीतमा समावेश रहेको ”टाढा हुनु कसरी ”गीतको भिडियो जनता डिजिटल मार्फत...