अफगानिस्तानमा महिलाका अधिकार कटौती गर्ने तालिवानका निर्णय उल्ट्याउन अमेरिकाले दबाब दिने
वैशाख २७, काबुल | एजेन्सी | अमेरिकाले अफगानिस्तानको तालिबान सरकारलाई महिला र बालिकाहरूका अधिकारमा प्रतिबन्ध लगाउने हालैका केही निर्णयहरू उल्ट्याउन दबाब दिने भएको छ । कट्टरपन्थी समूहले आफ्ना कार्यहरू सच्याउने...