‘भारतले रुससँग के गर्छ भन्ने मलाई कुनै मतलब छैन’: राष्ट्रपति ट्रम्प
काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार रुससँग भारतको सम्बन्धबारे प्रतिक्रिया दिएका छन् । ‘भारतले रुससँग के गर्छ भन्ने मलाई कुनै मतलब छैन’ ट्रम्पले भनेका छन् । यसअघि ट्रम्पले बुधबार...