अमेरिकी नेतृत्वको सेनाद्वारा सिरियामा हवाई आक्रमण, २५ जनाको मृत्यु
वैशाख १९ दमासकस | अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जना सर्वसाधारणको मृत्यु भएको छ।
लडाकू विमानबाट उक्त सहरको आवास क्षेत्रलाई लक्षित...