एजेन्सी | अर्जेन्टिनी विश्वकप विजेता कप्तान लिओनल मेसीले विश्वकप छनोटको खेल गुमाउने भएका छन्। विश्वकप छनोटको खेलका लागि उनले ब्राजिल र उरुग्वे विरुद्धको खेल गुमाउने भएका हुन्। सोमबार प्रशिक्षक लिओनल...