श्रीलङ्काद्धारा रुस र युक्रेनका पर्यटकको भिषा अवधि थप
फागुन १७, काठमाडौँ । श्रीलङ्काले आफ्नो देशमा रहेका रुस र युक्रेनका पर्यटकहरुको भिषाको म्याद थप्ने निर्णय गरेको छ ।उनीहरु अहिले आफ्नो देशमा फर्किने अवस्था नरहेकाले उनीहरुको भिषाको अवधि दुई महिना...