समाज | काठमाडौँ - KTM


कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्छः मन्त्री बस्नेत

Posted on September 15, 2023 | views : 365 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्ने बताएका छन् ।  शुक्रवार काठमाडौँमा आयोजित जनसङ्ख्या र विकास सम्बन्धी सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षालाई देशभर निःशुल्क गर्नुपर्ने बताएका हुन् । उनले कक्

Read More

डीएसपी नै ठगिएपछि....

Posted on September 15, 2023 | views : 447 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौँ | सशस्त्र प्रहरीका बहालवाला एक डीएसपी हतारिँदै उपत्यका अपराध अनुसन्धान कार्यालय पुगिन्। केही दिनअघि अपराध महाशाखा पुगेकी उनले अन्जान नम्बरसँग ह्वाट्सएपमा कुरा गर्दा एक हप्ताको अवधिमा १३ लाख गुमाइन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार अनलाइन ठगी गर्न

Read More

सवारी दुर्घटनामा परी एमाले नेता कार्कीको मृत्यु

Posted on September 15, 2023 | views : 878 | काठमाडौँ - KTM

भदौ २९, सर्लाही | सर्लाहीमा सवारी  दुर्घटनामा परी बागमती नगरपालिका ८ शंकरपुर निवासी ४९ वर्षीय एमाले नेता गणेश कार्कीको मृत्यु भएको छ ।  सर्लाहीको बागमतीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा हरिवनस्थित सरस्वती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

Read More

तिज नजिकिएसँगै बढ्यो सुनचाँदीको मुल्य, तोलाको कति पुग्यो ?

Posted on September 15, 2023 | views : 488 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । बिहिबार प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन पनि तोलामा ६ सयले बढेर प्रति तोला १ लाख ११ हजार २ सय ५० रुपैय

Read More

आजको मौसम : यी प्रदेशमा पानी पर्ने सम्भावना

Posted on September 15, 2023 | views : 425 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौँ | हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल  भारतको दक्षिण पूर्वी उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा

Read More

आज ५९औँ राष्ट्रिय बाल दिवस, देशभरविभिन्न कार्याक्रमका साथ मनाइँदै

Posted on September 15, 2023 | views : 355 | काठमाडौँ - KTM

 भदौ २९, काठमाडौँ | आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।  विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो ।

Read More

अस्पतालभित्रै कुटपिटको सिकार भएका डा. थापाले छोडे हेटौँडा

Posted on September 14, 2023 | views : 1198 | काठमाडौँ - KTM

भदौ २८, हेटौँडा | हेटौँडा उपमहानगरपालिका–१ स्थित सञ्चो हस्पिटल प्रालिका प्रमुख डा. विकास थापाले कार्यस्थल हेटौँडा छोडेका छन् । हेटौँडा–१२ का एक हुल समूहको कुटपिटमा परेका डा. थापा बिहीबार काठमाडौं लागेका छन् । बुधबार दिउँसो डाक्टर थापासहित सञ्चो हस्पिटलमै कार्यरत अर्का डाक्टर प्रशान्त विडारीमाथि हेटौ

Read More

सर्पले डसेर १८ वर्षीय युवकको मृत्यु

Posted on September 14, 2023 | views : 666 | काठमाडौँ - KTM

भदौ २८, कपिलवस्तु | कपिलवस्तुमा सर्पले टोक्दा एक युवकको मृत्यु भएको छ। विजयनगर गाउँपालिका– ३ पत्थरदेइया बस्ने वर्ष १८ का बैजनाथ भुजको मृत्यु भएको प्रहरीले जनाएको छ।  उनलाई करिब १२ बजेतिर घरमा सुतिरहेको अवस्था सर्पले टोकेको  बताएको छ। सर्पले टोकेपछि घरेलु उपचारमा बढी समय लाग्दा भुजको मृत्यु

Read More

मुम्बई विमानस्थलबाट २ किलो सुनको धुलो बरामद

Posted on September 14, 2023 | views : 596 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौँ | भारतको मुम्बई विमानस्थलमा   १ करोडभन्दा बढी मूल्यको २ किलो सुनको धुलो बरामद भएको भएको छ । सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट सुनको धुलो बरामद भएको एक जना भन्सार अधिकारीले बताएका छन् । मुम्बई भन्सार अधिकारीका अनुसार एक दम्पतीले आफ्ना भित्री वस्त्रमा

Read More

डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाही नगरे सेवा ठप्प पार्ने चेतावनी

Posted on September 14, 2023 | views : 404 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौँ |  नेपाल चिकित्सक संघले हेटौंडामा डाक्टरमाथि आक्रमण गर्नेलाई  ७२ घण्टाभित्र कानूनी कारबाहीको दायरामा ल्याउन सरकारलाई अल्टिमेटम दिएको छ। संघले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ज्ञापन पत्र बुझाउँदै  हेटौंडाको सन्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्न

Read More

एकीकृत समाजवादीको सचिवमा हरि पराजुली मनोनीत

Posted on September 14, 2023 | views : 382 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौँ | नेकपा एकीकृत समाजवादीले पूर्वमन्त्री हरि पराजुलीलाई सचिवमा मनोनीत गरेको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय सचिवालयको बैठकले पराजुलीलाई सचिवमा मनोनीत गरेको हो ।  उनी वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान हुँदै एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । पा

Read More

नेपाल-भारत खुला सीमामा सीसीटीभी जडान गर्न सर्वोच्च अदालतको आदेश

Posted on September 14, 2023 | views : 373 | काठमाडौँ - KTM

भदौ २८, कठमाडौं | सर्वोच्च अदालतले नेपाल-भारतबीचको खुला सीमामा सीसीटीभी जडान गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ। वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली समेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारलाई विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्चले उक्त आदेश दिएको हो। सर्वोच्च अदालतका

Read More

ईयूको टोलीले थाल्यो हवाई अडिट, के नेपालको उडान कालोसूचीबाट हट्ला ?

Posted on September 14, 2023 | views : 377 | काठमाडौँ - KTM

भदौ २८, कठमाडौं | नेपालको हवाई सुरक्षा मूल्याङ्कन (अडिट) गर्न स्थलगत अनुगमनका लागि नेपाल आएको युरोपेली सङ्घ (इयु) को हवाई सुरक्षा कमिटीले काम सुरु गरेको छ। आइतबार नेपाल आइपुगेको चार सदस्यीय इयुको प्राविधिक टोलीले नागरिक उड्डयन प्राधिकरणसँगै वायुसेवा कम्पनीको अडिटको काम सुरु गरेको हो। अनसाइट एसेसमेन्

Read More

चोरीको १ करोड रुपैयाँसहित ९ नेपाली भारतमा पक्राउ

Posted on September 14, 2023 | views : 640 | काठमाडौँ - KTM

भदौ २८, धनगढी | चोरी गरिएको एक करोड रुपैयाँसहित ९ जना नेपाली भारतमा पक्राउ परेका छन् । भारतबाट चोरी गरेर नेपाल छिर्ने क्रममा कञ्चनपुरको बेलौरी र पुनर्वाससँग सीमाना जोडिएको भारतको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रबाट ९ जना नेपाली पैसासहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार सोमबार राति दिल्लीबाट

Read More

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना शनिबारसम्मै

Posted on September 14, 2023 | views : 384 | काठमाडौँ - KTM

भदौ २८, कठमाडौं | गएराति काठमाडौं र आसपासका क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा भयो । मनसुनको समयमा सामान्यतया मेघगर्जन र चट्याङ पर्दैन तर बुधबार राति सुतिरहेका मानिसहरुलाई तर्साउने गरी बिहानपखसम्मै मेघगर्जन र वर्षा भइरह्यो । जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी वर्षा काठमाडौंको शिवपुरी

Read More

सुरु भयो सुवास नेम्वाङको शव यात्रा

Posted on September 14, 2023 | views : 391 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौं | सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । उनको अन्त्यष्टिअघि अहिले शव यात्रा सुरु भएको छ । उनको निवास बालुवाटारबाट शव निकालिएको हो ।  बालुवाटारमै सेनाले सलामी दिएको छ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज,

Read More

काठमाडौं र ललितपुरमा भोलिदेखि तीन दिन विद्युत् अवरूद्ध हुने

Posted on September 14, 2023 | views : 382 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौं | नेपाल विद्युत प्राधिकरणले स्युचाटार-टेकु लाइन  तीन दिन सट डाउन गर्ने भएको छ । टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म  सटडाउन गर्नुपर्न

Read More

आज देशभरमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

Posted on September 14, 2023 | views : 325 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती र ग

Read More

आज कुशे औँसी, पितृ सम्मान दिवस

Posted on September 14, 2023 | views : 337 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौँ | प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर यजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल

Read More

अर्थ मन्त्रालयका ५५ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

Posted on September 13, 2023 | views : 460 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ |  अर्थ मन्त्रालयले मन्त्रालय अन्तर्गतका ५५ जना उपसचिवको एकै पटक सरुवा गरेको छ । मन्त्रालयले मंगलबार आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालयलगायत मातहतका निकायमा कार्यरत ५५ जना उपसचिवको सरुवा गरेको हो । सरुवाका क्रममा उपत

Read More

६० किलो सुन तस्करी प्रकरण: हङकङमा बसेर नेपालमा धन्दा, यस्तो छ नालीबेली

Posted on September 13, 2023 | views : 501 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ | ‘ब्रेक-शू’मार्फत हङकङ्ग हुँदै नेपाल ल्याएर साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम प्रकरणमा प्रहरीले आफ्नो अनुसन्धान सम्पन्न गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले आफ्नो अनुसन्धान सकेर आज सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ । सीआ

Read More

रामेछापमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जना घाइते

Posted on September 13, 2023 | views : 522 | काठमाडौँ - KTM

भदौ २७, रामेछाप | रामेछापको टोकरपुरबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस बुधबार दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् ।  सुनपाती गाउँपालिका–३ रजमनटारबाट काठमाडौंतर्फ गइरहेको बा ३ ख ५९६० नम्बरको यात्रुवाहक बस आफैं अनियन्त्रित भई भलायखर्क भन्ने स्थानमा  सडकमै पल्टिन पुगेको जिल्ला प्र

Read More

सुन तस्करीमा पक्राउ परेका ३२ जनालाई अदालत लगियो

Posted on September 13, 2023 | views : 522 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ | ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई म्याद थपका लागि अदालत लगिएको छ । यसअघि पछिल्लो पटक पाएको म्याद सकिएसँगै उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले म्याद थपका लागि अदालत लगेको हो ।  ब्युरोले आजै सीआईबीले गरेको विस्तृत अनुसन्धान प्रतिवेदन सरकार

Read More

सरकारी विद्यालय निःशुल्क, निजी विद्यालयको ‘फी’ स्थानीय तहले तोक्ने

Posted on September 13, 2023 | views : 479 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौं | सरकारले संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा सार्वजनिक विद्यालय निःशुल्क गर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ । यस्तै निजी लगानीका विद्यालयको शुल्क स्थानीय तहले निर्धारण गर्ने प्रावधानको प्रस्ताव विधेयकमा छ ।  निजी लगा

Read More

दावा छिरिङ सुन तस्करका नेपाली व्यवस्थापक : सीआईबी

Posted on September 13, 2023 | views : 379 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौं | मोटसाइकलको ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलो सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ तस्कर समूहको नेपाली व्यवस्थापक भएको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार पत्रकार सम्मेलन गरेर दावाले तस्कर समूहका नेपाली कारिन्दाल

Read More

रास्वपाले थाल्यो मोहनजंगमाथि छानबिन, प्रमाण लिएर आए ७२ घन्टाभित्र कारवाही गर्ने

Posted on September 13, 2023 | views : 403 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित डा. ढाकाकुमार श्रेष्ठले पार्टी र पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । प्रवक्ता डा. मुकुल ढकालले एक विज्ञप्ति निकाल्दै मन्त्री बनाउन ३ करोड रूपैयाँ माग गरेका थिए भनी विभिन्न सञ्चारमाध्यममा सार्वजनिक

Read More

नेपालमा सुन तस्करी गर्न चिनियाँ गिरोहले ७ वटा कम्पनी खोलेको सीआईबीको दाबी

Posted on September 13, 2023 | views : 411 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौं | हङकङबाट नेपालमा सुन तस्करीका लागि ७ वटा कम्पनी खडा भएको खुलेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीका एसपी सञ्जयसिंह थापाले सुन तस्करीमा ७ वडा कम्पनी खडा भएको जानकारी दिएका हुन् ।  उनका अनुसार छुङ्गाक इलेक्ट्रिक सप्लायर्स, भ

Read More

पछिल्लो समय ३०० केजी भन्दा बढी सुन तस्करी भएको सीआईबीको दाबी, २६ जनाविरुद्ध मुद्दा चलाउन राय

Posted on September 13, 2023 | views : 427 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौं | प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले 'ब्रेक सु' लगायतका माध्यमबाट पछिल्लो समय ३०० केजी ७८८ ग्राम सुन तस्करी भएको अनुसन्धानबाट पत्ता लगाएको दाबी गरेको छ । यस प्रकरणमा संलग्न २६ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको छ । सीआईबीले पत्रकार सम्मेलनपछि बुधबार जिल्ला सरका

Read More