तीन स्थानीय तह जहाँ अझै पुगेनन् वाणिज्य बैंक
<p><b>असार ३१, काठमाडौं। </b>तीन स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको चालू आर्थिक वर्षको एघार महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार...