साउदी जाँदै हुनुहुन्छ ? यस्तो छ दुतावासको अनुरोध
<p><b>साउन ७, काठमाडौं । </b>साउदी स्थित नेपाली दूतावासले छुट्टीमा नेपाल आएका र पुन: रोजगारीका लागि साउदी अरब फर्किन चाहने नेपालीलाई जोनसन एण्ड जोनसनको खोप लगाउन सूचित गरेको छ । <br></p><p>दूतावासले एक...