कोरोना संक्रमणको दर बढ्दो, आज थप तीन हजार ४२१ जना संक्रमित
<p><b>साउन ११, काठमाडौँ </b>| पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण दर बढ्दो क्रममा रहेको छ । <br></p><p>स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिनयता कोरोना भाइरस सङ्क्रमण दर बढ्दो क्रममा रहेको पाइएको जनाएको छ...