सिड्नीमा फेरि चार हप्ता लकडाउन हुने
<p> साउन १३, सिड्नी (रासस/सिन्ह्वा) । अष्ट्रेलियाको सिड्नी र वरिपरिको क्षेत्रमा लकडाउनको समयावधि फेरि थप गरिएको छ । </p><p>दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएपछि राज्य सरकारले सिड्नी क्षेत्रमा थप चार हप्ता लकडाउनलाई...