नेपाली कार्गो रेल भारतमा पनि चल्ने
<p><b>असर २६, काठमाडौँ |</b> कार्गो ढुवानीका लागि नेपाली रेल भारतमा समेत सञ्चालन गर्ने बाटो खुला भएको छ । शुक्रबार नेपाल र भारतबीच संशोधित रेल सेवा सम्झौताको लेटर अफ एक्सचेन्जमा सहमति ...