कुन प्रदेश र स्थानीय तहले संघबाट कति पाए अनुदान ? (हेर्नुहोस् सूचीसहित)
<p><b>जेठ १६, काठमाडौं ।</b> सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ । सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त...