चन्द्रागिरिमा पर्खाल भत्कँदा दुईको मृत्यु, दुई घाइते
<p><b>जेठ १९, काठमाडौँ (रासस)। </b>काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजीकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा आज दुईजनाको मृत्यु भएको हो । महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले...