आतंकित बनाउने सामाजिक सञ्जालका ‘पोस्ट’
<p>जेठ १८, काठमाडौं । कोरोना भाइरस महामारीले मानव समुदायलाई आक्रान्त बनाएको छ। निषेधाज्ञाका कारण अधिकांश नेपाली अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन पाएका छैनन्। </p><p>यस्तो बेला मन बहलाउन, सूचना ग्रहण गर्न, आफन्त...