विभेदको अन्त्य गर्ने गरी कानुन सम्पादन गर्नुपर्छ : माओवादी केन्द्रका नेता सापकोटा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले संविधानमा महिला पुरुषलाई समानरूपमा स्वीकार गरिएको भए पनि कानुन निर्माण गर्दा बुवा–आमालाई समान ढंगले लिन नसकेको बताएका छन् । शुक्रबार नेपाल नागरिकता...