सम्राट सिमेन्टलाई गुणस्तर विभागको कारबाही
<p><b>फागुन २६, काठमाडौँ । </b>गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै सम्राट सिमेन्ट कम्पनीलाई कारबाही गरेको छ । बुधबार अनुगमनका क्रममा नापतौल विभागले उक्त उद्योगबाट तोकिएको गुणस्तर अनुसार...