त्रिभुवन विमानस्थलबाट पहेँलो धातुको बाला सहित दुई जना पक्राउ
<p><b>फागुन १३,काठमाडौँ । </b>त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला सहित दुई जना पक्राउ परेका छन् । मंगलबार प्रहरीले पाँचथरका चित्र शेर्मा र मोरङको पथरीका रमेश तामाङलाई...