कतारको मागपत्र प्रमाणीकरण शुल्क अनिवार्य,सेवा शुल्क नभए मागपत्र प्रमाणीकरण नहुने
<p><b>फागुन १०, काठमाडौँ । </b>कतारको संस्थागत मागपत्र प्रमाणीकरणका लागि सेवा अनिवार्य गरिएको छ । सोमबार कतार स्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै संस्थागत मागपत्र प्रमाणीकरणका लागि सेवा शुल्क अनिवार्य...