क्यालिफोर्नियामा कोरोनाका कारण ५० हजार जनाभन्दा बढीको मृत्यु
<p><b>फागुन १४, क्यालिफोर्निया । </b>कोभिड १९ को सङ्क्रमणबाट अमेरिकाको क्यालिफोर्नियामा मात्र ५० हजार जनाभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ ।कोभिड १९ महामारीका कारण क्यालिफोर्नियाका ५० हजार ९९१ जना नागरिकको...