मलेसियामा रहेका नेपालीले समस्या पर्दा मलेसियाको मानव अधिकार आयोगमा उजुरी गर्न सक्ने
<p><b>पुस ३, काठमाडौँ | </b>अब मलेसियामा रहेका नेपाली श्रमिकहरुले समस्यामा पर्दा मलेसियाको मानव अधिकार आयोगमा उजुरी गर्न सक्ने छन् | विश्व आप्रवासन दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग नेपाल र...