मलेसियामा कारोनाका कारण विदेशी श्रमिकको मृत्यु भएपछि सरकारले दियो यस्तो निर्देशन
<p><b>पुस २, काठमाडौँ।</b> विश्वभरी फैलिएको कोरोना भाइरसका कारण विदेशी श्रमिकको मृत्यु भएपछि मलेसिया सरकारले रोजगार दातालाई तोकिएको मापदण्ड पालना गर्न भनेको छ । सरकारले उनीहरुलाई उचित बसोवासको व्यवस्था गर्न रोजगारदाताहरुलाई...