सडक सञ्जालले जोडिँदै गाउँ, भारी बोक्ने अवस्था अन्त्य
<p><b>पुस ५, रसुवा ।</b> लाङ्वुलगायतका गाउँ क्षेत्रमा नयाँ निर्माण भएको मोटरबाटोले भारी बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । <span style="white-space: pre;"> </span>नौकुण्ड गाउँपालिका– १ अन्तर्गत सिङ्वन्दीदेखि लाङ्बु, घोर्मु, सरसिउ हुँदै...