काठमाडौँ । सङ्घीय संसद प्रतिनिधिसभाको गतिरोध हटाउन संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीचको छलफल जारी छ । सभामुख देवराज घिमिरेको पहलमा सत्तारुढ र प्रतिपक्षी दलहरूबीच सहमति कायम गरी संसद्को अवरोध खुलाउन...