विधेयक पारित नहुँदा ६३ लाख नेपालीले पाएनन् नागरिकता
<p><b>असोज १९, काठमाडौं। </b>नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक पारित नहुँदा करीब ६३ लाख नेपालीले नागरिकताको प्रमाणपत्र पाउन सकेका छैनन् । <br></p><p>महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको...