युएईमा कोरोना संक्रमित एक लाख नाघे
<p>असोज २०, दुबई, (रासस–एएफपी) –– नेपाली श्रमिकहरुको ठूलो संख्या रहेको खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) मा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या मंगलबारसम्ममा एक लाख नाघेको छ ।</p><p>युएईको स्वास्थ्य मन्त्रालयले कोरोना...