वाग्मती प्रदेशसभाका उच्च अधिकारीलाई कोरोना सङ्क्रमण
<p>भदौ १, वाग्मती (रासस) । वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना सङ्क्रमित हुनुभएको छ । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएकोे उहाँको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको ...