टिकट लिएकाहरुको ख्यालै नगरी उडान स्थगित, विदेशमा नेपालीहरु झनै अलपत्र (भिडियो)
<p><b>भदौ ४, काठमाडौँ | </b>भदौ ३ गते उडान तय भई टिकेट समेत लिईसकेका नेपालीहरु माल्दिभ्सको मालेमा अलपत्र परेका छन् । सरकारले भदौ १ गते आकस्मिक रुपमा गरेको निर्णयले उनिहरु अलपत्र...