‘शान्ति’ सुनिश्चित गर्न रुससँग सैन्य सम्बन्ध राखेको उत्तर कोरियाको भनाइ
काठमाडौँ । उत्तर कोरियाले सोमबार रूससँगको आफ्नो सैन्य सहयोगको पक्षमा बोल्दै यो सम्बन्ध युरोप र एसियामा ‘शान्ति र स्थिरता सुनिश्चित गर्ने’ उद्देश्यले गरिएको बताएको छ । दुई देशले हालका वर्षहरूमा...