रोल्पामा बम बिस्फोट हुँदा ४ बालबालिकाको मृत्यु
<p><b>वैशाख १९, काठमाडौं । </b>रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ ।<br></p><p>प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुँगारबाट प्रहरी...