अमेरिकामा हरेक एकसय जना कोरोना संक्रमितमा २९ जनाको मृत्यु ! संक्रमित १० लाख नाघे
<p><b>वैशाख १६, काठमाडौँ | </b>अमेरिकामा हरेक एकसय जना कोरोना संक्रमितमा २९ जनाको मृत्यु भएको हालसम्मको तथ्यांकबाट देखिएको छ । विश्वमा ३० लाख ६४ हजार ८३० जना कोरोनाबाट संक्रमित हुँदा अमेरिकामा...