<p><b>मंसिर २६, बैतडी |</b> लामो समयपश्चात् पाटन विमानस्थलको कालोपत्र शुरु गरिएएको छ | विसं २०७५ को असारमा कालोपत्र गरिसक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थल १६ महिनापछि कालोपत्रको कार्य शुरु...