बोक्सोको आरोपमा वडाध्यक्षलाई कालोमोसो र जुताको माला लगाइयो
<p><b>मंसिर २३, चितवन |</b> चितवनमा वडाध्यक्षलाई बोक्सोको आरोपमा कालोमोसो दलिएको छ | इच्छाकामना गाउँपालिका-२ का वडाध्यक्ष पञ्चबहादुर प्रजालाई शनिबार स्थानीयले घेराहालेर मोसो दलेका हुन् | उनलाई मल मुत्र खुवाउने प्रयास...