क्षितिजको सातौ बार्षिक साधारण सभा तथा तेस्रोे अधिवेशन सम्पन्न
<p><b>कमल घिमिरे।मंसिर२२। पाँचथर</b>, पाँचथरको फिदिममा रहेको क्षितिज महिला बहुउदेसीय सहकारी संस्थाको सातौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न सम्पन्न भएको छ । बि.सं.२०७० साल असार २७ गते दर्ता भई २६ जना...