युवापुस्तामा सीप हस्तान्तरण नहुँदा सारङ्गीको धुन लोभ हुँदै (भिडियोसहित)
<p>.................................यसरी गाँउदै र बजाउदै हिड्ने सारङग्री दार्इहरु हिजो आज गाँउ शहरमा देखिन्न छाडेका छन। आकल झुक्ल देखिने यस्ता सारङगी बादकहरु आफ्नो पेशामा अडिन नस्कनु नै मुख्य समस्या भएको छ। कुनै...