नेपालद्वारा स्पेन र अस्ट्रेलियाबीच व्यापारिक सम्बन्ध विस्तारमा जोड
<p><b>कार्त्तिक १४, काठमाडौं ।</b> नेपालले स्पेन र अस्ट्रेलियाबीच व्यापारिक सम्बन्ध विस्तारमा जोड दिएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका पदाधिकारी र स्पेनका लागि नवनियुक्त नेपाली राजदूत...