भोलीदेखि सुरु हुने एनआरएनए सम्मेलनमा सहभागी हुन् १५ सय प्रतिनिधि काठमाडौंमा
<p>असोज २७, काठमाडौँ | भोलीदेखि काठमाडौंमा सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको लागि १५ सय प्रतिनिधि काठमाडौंमा आईपुगेका छन् । एनआरएनएका महासचिव बद्री केसीले सोमबार पत्रकार सम्मेलन...