प्रधानमन्त्री भन्छन्, आँखा खोले देखिन्छ, खै कहाँ छ द्रुत विकास ?
<p>कात्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आँखा खोलेर हेरेमात्र सरकारले गरेको विकास देखिने दाबी गरे पनि वास्तविकता त्यस्तो छैन। मुलुकका निर्माणाधीन विकास आयोजना पुरानै लयमा अघि बढिरहेका छन्।...