अछाममा गाँउपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
<p>भदौ ३०, अछाम | अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झँकर साउँदलाई लक्षित गरि गोली प्रहार गरिएको छ | मुजाबगरमा रहेको गाँउपालिकाको कार्यालयसंगै जोडिएको निवासमा रहेका साउँदलाई लक्षित गरी साझ गोलि प्रहार...