इन्द्रजात्रा हेर्न वसन्तपुर गएका पूर्वडिआइजी सहितका व्यक्ति पक्राउ
<p>भदौ २७, काठमाडौँ | इन्द्रजात्रामा उछृंखल गतिविधि गरेको भन्दै प्रहरीले पूर्वडिआइजी विजयराज भट्टसहित केही व्यक्तिहरूलाई पक्राउ गरेको छ | काठमाडौं वसन्तपुर क्षेत्रबाट शुक्रबार कार्यक्रम बिथोल्न खोज्ने व्यक्तिहरूलाई नियन्त्रण लिने क्रममा...