<p><b>भदौ २९, दैलेख | </b>दैलेखको भगवतीमाई गाउँपालिका–७ खगेनामा चट्याङ लागेर एक हलगोरु र तीन गाईको मृत्यु भएको छ । शनिबार दिउँसो ५:३० बजे इन्द्रजीत विकको घर नजिकै चट्याङ परेको थियो...