बागलुङका युवा टिमुर खेतीतर्फ
<p><b>असार २३, बागलुङ ।</b> बागलुङ नगरपालिका–१२ अमलाचौरका युवाले व्यावसायिक रूपले टिमुर खेती गर्न थालेका छन् । बाँझो जमीनमा फैलिएको बनमारा फँडानी गरेर उनीहरूले टिमुरको बिरुवा लगाएका हुन् । </p><p>मसलाका लागि प्रयोग हुने...