युवती हत्याको घटनालाई लिएर स्थानीय आक्रोशित, जलविद्युत आयोजनाको १५ करोड बढी क्षेती
<p>सम्राट सिंह | असार २१, बझाङ | सोमबार राती भएको युवती हत्याको घटनालाई लिएर आक्रोसित बुङ्गलका स्थानियले निर्माणाधिन कालंगा जलविद्युत आयोजनाको विभिन्न स्थानमा तोडफोड गरेका छन । तोडफोडबाट आयोजनामा १५...