गलत नियतका व्यक्ति प्रहरी सङ्गठनमा अटाउँदैनन् : सर्वेन्द्र खनाल
<p> <b>जेठ ९ काठमाडौँ । </b>प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकले महसुस गर्ने गरी कर्तव्य निर्वाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ मातहतका प्रहरी कर्मचारीलाई आज यहाँ सम्बोधन...