दार्चुलामा विद्युतीय हाजिरीमार्फत शिक्षकको निगरानी
<p><b>जेठ ११ दार्चुला । </b>जिल्लाका अधिकांश विद्यालयमा अहिले विद्युतीय हाजिरी जडान गरिएको छ । माध्यमिक तहका विद्यालयमा विद्युतीय हाजिरीमार्फत शिक्षकको निगरानी बढाउन विद्युतीय(ई) हाजिरी जडान गरिएको हो । </p><p>विद्युतीय हाजिरी जडान...